उद्योगमा लाइन काटेर डेडिकेटेड र ट्रङ्क लाइन विवाद समाधान हुँदैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगहरूमा बिजुलीको लाइन काटेर डेडिकेटेड र ट्रङ्क लाइनको महसुल विवाद अन्त्य नहुने बताएका छन् । डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपभोग गरेका उद्योगीहरूसँग आज बुधबार भएको भेटमा प्रधानमन्त्री ओलीले उद्योगहरूमा बिजुलीको लाइन काटेर समस्याहरू समाधान नहुने बताएका हुन् । प्रधानमन्त्री ओलीले पछिल्लो समय लाइन काटिएका उद्योगहरूमा लाइन जोड्ने र … Continue reading उद्योगमा लाइन काटेर डेडिकेटेड र ट्रङ्क लाइन विवाद समाधान हुँदैन : प्रधानमन्त्री ओली