प्रधानमन्त्री भन्छन्– सरकार निजी क्षेत्रको प्रवर्द्धनको पक्षमा छ, ढुक्क भएर लगानी गर्नुस् (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको ध्यान नीति तथा कार्यक्रम अनुरूपको बजेट निर्माणमा केन्द्रित रहेको बताएका छन् ।आज शुक्रबार काठमाडौंमा स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान) को २२औं वार्षिकोत्सव कार्यक्रममा उनले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पनि निजी क्षेत्रलाई पर्याप्त सम्बोधन गर्न जोड गरिएको बताउँदै ढुक्क भएर लगानी गर्न हाग्रह गरेका हुन् ।उनले ऊर्जा … Continue reading प्रधानमन्त्री भन्छन्– सरकार निजी क्षेत्रको प्रवर्द्धनको पक्षमा छ, ढुक्क भएर लगानी गर्नुस् (पूर्णपाठ)