काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि (मङ्गलबार) बेलुकी ५ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।
यसअघि ३ बजे सम्बोधन गर्ने भनिएको थियो । त्यो समय हेरफेर भएर ५ बजे पुगेको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार भोली बेलुकी ५ बजे प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारबाट सम्बोधन हुनेछ ।
प्रचण्ड विसं २०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त भएका थिए ।
FACEBOOK COMMENTS