टिकटक बन्द गर्ने प्रधानमन्त्री भन्छन्– सूचना–प्रविधिलाई ‘लिडिङ फ्याक्टर’को रूपमा आत्मसात गरौँ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवम् बजेटमा नवप्रवर्तन कोष स्थापना गरिने बताएका छन् ।सातौँ राष्ट्रिय सूचना तथा सञ्चारप्रविधि दिवसका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नवप्रवर्तन कोष स्थापनाका लागि आवश्यक कानुन तर्जुमाको गृहकार्य सुरू गरिएको जानकारी दिएका हुन् ।‘सञ्चार तथा सूचना प्रविधिको विकास, विस्तार र प्रयोगबाट नै … Continue reading टिकटक बन्द गर्ने प्रधानमन्त्री भन्छन्– सूचना–प्रविधिलाई ‘लिडिङ फ्याक्टर’को रूपमा आत्मसात गरौँ