नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए गितार उपहार

काठमाडौं । नेपाल आइडल विजेता करण परियारलाई बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटार बोलाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बधाइ दिएका छन्।उक्त अवसरमा प्रधानमन्त्री प्रचण्डले विजेता परियारलाई गितार उपहार दिए ।बधाइ ज्ञापन गर्दै प्रधानमन्त्रीले खेल र सङ्गीतका खास खास इभेन्ट आफूले हेर्ने गरेको बताउँदै युवा पुस्ताका हरेक सुखदुखमा आफू साथमै रहेको बताए ।प्रधानमन्त्रीले बधाइ दिँदै विजेता परियारको … Continue reading नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए गितार उपहार