नयाँ सरकार गठनका लागि एमालेले भने जस्तो आज दिनभरमा प्रचण्डले गर्लात मार्गप्रशस्त ?

काठमाडौं । सोमबार मध्येराति नेपाली राजनीतिमा आएको तरंगको असर कायमै छ । मंगलबार नै नयाँ सरकार बन्नेगरी चर्चा भएपनि त्यसो हुन सकेन । मंगलबार नै एमालेका मन्त्रीले राजीनामा दिने र एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बन्ने चर्चा रह्यो । तर, जब प्रधानमन्त्री प्रचण्डले आफू राजीनामा नदिने र विश्वासको मतमा जाने भनेपछि राजनीतिक कोर्ष … Continue reading नयाँ सरकार गठनका लागि एमालेले भने जस्तो आज दिनभरमा प्रचण्डले गर्लात मार्गप्रशस्त ?