काठमाडौं । नयाँ प्रधानमन्त्री सुशीला कार्कीले आजै शपथ लिने भएका छन् ।
राष्ट्रपतिले राष्ट्रपति भवन शीतल निवासमा ८ः४५ बजे नयाँ प्रधानमन्त्री कार्कीलाई शपथ गराउने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरलेलले जानकारी दिए ।
राष्ट्रपतिले अन्तरिम सरकारको प्रधानमन्त्रीलाई शपथ गराएपछि प्रधानमन्त्रीले मन्त्रिपरिषदको काम अगाडि बढाउने कार्य योजना रहेको छ ।
FACEBOOK COMMENTS