महाधिवेशन नसकिदै काठमाडौँ फर्किए प्रधानमन्त्री शाह
कर्पोरट खबर
12:23 pm, बुधबार, असार १०, २०८३
- प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन नसकिँदै काठमाडौँ फर्किएका छन्।
- शाह वरिष्ठ नेतामा कायम रहने वैधानिक व्यवस्था भएपछि मतदानमा उठ्नु नपर्ने भएको छ।
Top