विराटनगर । प्रहरीले विराटनगरमा गोली चलाएको छ ।
जिल्ला कारागार मोरङमा रहेका कैदीबन्दी भाग्न खोजेपछि प्रहरीले गोली चलाएको बताइएको छ ।
कैदीबन्दी छुटाउने योजनासहित एउटा समूह पुगेपछि प्रहरीले हवाई फायर गरेको हो ।
Corporate Khabar
FACEBOOK COMMENTS