प्रहरी हेडक्वार्टर पुगे गृहमन्त्री– शिष्ट बोली, बचन गर्न निर्देशन

काठमाडौं । गृहमन्त्री सुधन गुरूङले सीमित स्रोतसाधनका बाबजुद नेपाल प्रहरीले प्राप्त जिम्मेवारीलाई उत्कृष्ट रूपमा निर्वाह गरेको भन्दै आगामी दिनमा अझ निर्धक्क भएर आफ्नो जिम्मेवारी बहन गर्न निर्देशन दिए ।प्रहरी प्रधान कार्यालय, नक्सालको निरीक्षणका क्रममा उनले त्यसो भनेका हुन् । उनले प्रहरीले आफ्नो भूमिका निर्वाह गर्ने क्रममा कुनै पनि तहबाट हस्तक्षेप नहुने प्रतिवद्धता व्यक्त गरे ।गृहमन्त्री … Continue reading प्रहरी हेडक्वार्टर पुगे गृहमन्त्री– शिष्ट बोली, बचन गर्न निर्देशन