नीति तथा कार्यक्रम: लगानी भिसा दिइने, करका दर पुनर्संचना गरिने

काठमाडौं । सरकारले तोकेको भन्दा माथिको लगानी गर्ने लगानीकर्तालाई नेपाल लगानी भिसा उपलब्ध गराइने भएको छ ।संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै तोकेको भन्दा माथिको लगानी गर्ने लगानीकर्तालाई नेपाल लगानी भिसा उपलब्ध गराइने उल्लेख गरेका हुन् ।त्यस्तै विदेशी लगानीसम्बन्धी कानुन संशोधन गरी स्वचालित मार्ग विस्तार … Continue reading नीति तथा कार्यक्रम: लगानी भिसा दिइने, करका दर पुनर्संचना गरिने