काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
नीति तथा कार्यक्रममा निजामती सेवा र विद्यालय शिक्षा ऐन यही अधिवेशनबाट पारित गर्ने, विद्युतको अभाव हुन नदिन तथा आयात प्रतिस्थापन गर्न जलाशययुक्त आयोजना कार्यान्वयन गर्ने लगायतका महत्त्वपूर्ण विषय समेटिएका छन् ।
हेर्नुहोस् नीति तथा कार्यक्रमको पूर्णपाठ–
FACEBOOK COMMENTS