राजनीतिक नियुक्तिमा अन्तरिम सरकारको कैँची, ११ राजदूत फिर्ता बोलाइँदै

काठमाडौं । जेन जी आन्दोलनपछि सुशीला कार्कीको नेतृत्वमा गठित अन्तरिम सरकारले राजनीतिक आधारमा नियुक्त विभिन्न ११ देशका नेपाली राजदूतलाई फिर्ता बोलाउने तयारी गरेको छ ।केपी ओली नेतृत्वको अघिल्लो सरकारले राजनीतिक आधारमा नियुक्त गरेका १६ मध्ये ११ राजदूत फिर्ता बोलाउने निर्णयको तयारी मन्त्रिपरिषद्ले गरेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।राजनीतिक आधारमा राजदूत बनेका पाँच जनाको नाम … Continue reading राजनीतिक नियुक्तिमा अन्तरिम सरकारको कैँची, ११ राजदूत फिर्ता बोलाइँदै