सभामुखले भने– अब संसद् रोक्न सकिँदैन, रास्वपाले भन्यो– पछि हट्दैनौँ

काठमाडौं । सभामुख देवराज घिमिरेले विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोलप्रसाद (डीपी) अर्याल र प्रमुख सचेतक सन्तोष परियारसँग छलफल गरेका छन् ।आज सोमबार बिहान सरकारी निवास बालुवाटारमा दुई पक्षबीच एक घण्टा लामो छलफल भएको हो ।उक्त छलफलमा सभामुख घिमिरेले दुई सातादेखि विपक्षीको अवरोधले संसद बन्धक बनेको भन्दै अब संसद रोक्न नसकिने … Continue reading सभामुखले भने– अब संसद् रोक्न सकिँदैन, रास्वपाले भन्यो– पछि हट्दैनौँ