संसद बैठकअघि प्रमुख सचेतकहरूसँग छलफलमा सभामुख

काठमाडौं । चौथो ठूलो दल रास्वपाले संसद अवरोध जारी राखेको विषयमा सभामुख देवराज घिमिरेले प्रमुख पाँच दलसँग छलफल गरिरहेका छन् ।छलफलमा कानुन, न्याय तथा संसदीय मामिल मन्त्री अजयकुमार चौरसिया, एमाले मुख्य सचेतक महेशकुमार बर्तौला, कांग्रेसकी सुशीला थिङ, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा सचेतक ज्ञानबहादुर शाही सहभागी छन् … Continue reading संसद बैठकअघि प्रमुख सचेतकहरूसँग छलफलमा सभामुख