पेट्रोलियम पदार्थमा मूल्यवृद्धिको सम्भावना

काठमाडौं, १६ असोज । इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट नयाँ मूल्यसूची आए संगै नेपाल आयल निगमको नोक्सानी थप बढ्ने देखिएको छ । अक्टोबर १ मा आइओसीबाट प्राप्त मूल्यसूचीका आधारमा १५ दिनमा इन्धन बिक्रीबाट एक अर्ब ५० करोड रुपैयाँभन्दा बढी नोक्सान हुने निगमको प्रक्षेपण छ । आइओसीले पठाएको नयाँ मूल्य र नेपालभित्र लाग्ने कर तथा अन्य … Continue reading पेट्रोलियम पदार्थमा मूल्यवृद्धिको सम्भावना