‘बक्यौदा महसुल’ तिर्छौँ भन्दाभन्दै कुलमानले उद्योगहरूमा ‘पावर कट आतंक’ फैल्याए, रिलायन्सको उत्पादन जारी

काठमाडौं । उद्योगीहरूले प्रमाणसहितको बिल प्राप्त भए ‘भुक्तानी गर्न बाँकी’ रहेको भनिएको विद्युत् महसुल तिर्ने प्रतिबद्धता जनाइरहेका बेला नेपाल विद्युत् प्राधिकरणले भने उद्योगहरूमा धमाधम विद्युत् कटौती गर्न थालेको छ । मंगलबार राति रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको बिजुलीको लाइन काटेको प्राधिकरणले पछिल्लो पटक जगदम्बा सिन्थेटिक्स र हुलास स्टिल उद्योगको पनि लाइन काटेको … Continue reading ‘बक्यौदा महसुल’ तिर्छौँ भन्दाभन्दै कुलमानले उद्योगहरूमा ‘पावर कट आतंक’ फैल्याए, रिलायन्सको उत्पादन जारी