विद्यमान समस्या सुल्झाउन र केही परिवर्तन गर्न नयाँ सरकार आएको हो, मौद्रिक नीति कठोर हुनुहुँदैन : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा देखिएका समस्या समाधान र केही परिवर्तन गर्नकै लागि नयाँ सरकार गठन भएको बताएका छन् । आज नेपाल उद्योग परिसङ्घसँगका पदाधिकारीसँगको छलफलमा उनले आफू यसअघि नै प्रधानमन्त्री बनिसकेकाले पदका लागि मात्रै पुन जिम्मेवारीमा नआएको स्पष्ट पारे । उनले भने, “विद्यमान समस्या समाधान तथा अर्थतन्त्रलाई सुदृढ बनाउनु नै वर्तमान सरकारको … Continue reading विद्यमान समस्या सुल्झाउन र केही परिवर्तन गर्न नयाँ सरकार आएको हो, मौद्रिक नीति कठोर हुनुहुँदैन : प्रधानमन्त्री