उद्योग वाणिज्य महासंघको एसोसिएट्स उपाध्यक्षमा प्रवल जंग पाण्डे निर्वाचित

सारांश Generated by Corporate Khabar AI. Editorially reviewed. प्रवल जंग पाण्डे नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएट्स उपाध्यक्षमा ३२९ मतान्तरले विजयी भएका छन्। एसोसिएट्सतर्फ महिला सदस्यमा जुना माथेमा र अभिज्ञा मल्ल निर्वाचित भएका छन्। काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को एसोसिएट्स उपाध्यक्षमा लोमस फर्मास्युटिकल्स प्रालिका प्रवल जंग पाण्डे निर्वाचित भएका छन् ।वहालवाला उपाध्यक्ष ज्योत्सना … Continue reading उद्योग वाणिज्य महासंघको एसोसिएट्स उपाध्यक्षमा प्रवल जंग पाण्डे निर्वाचित