काठमाडौं । सर्वोच्च अदालतले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनको पक्षमा अन्तरिम आदेश जारी गरेको छ ।
आज बुधबार सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले शेरचनको पक्षमा आन्तरिम आदेश जारी गरेको हो ।
शेरचन प्रभु र सेन्चुरी बैंकको मर्जरपछि पुनः सीसीईओ नियुक्त भएका थिए । त्यसरी बन्न नपाइने भनी उनीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा चलिरहेको थियो ।
FACEBOOK COMMENTS