काठमाडौं । प्रभु बैंकका सञ्चालक सुरज कुमार श्रेष्ठले राजीनामा दिएका छन् ।
सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्दै सञ्चालक बनेका उनले राजीनामा दिएका हुन् ।
हिजो बुधबार बसेको सञ्चालक समितिको बैठकले उनको राजीनामा स्वीकृत समेत गरिसकेको छ ।
Corporate Khabar
FACEBOOK COMMENTS