काठमाडौं । प्रभु इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ ।
कम्पनीको पुस २४ गते बसेको संचालक समितीको बैठकलेआर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ६.७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.३५ नगद लाभांश गरि कुल ७.०५ प्रतिशत लाभांश बितरण गर्ने घोषणा गरेको हो ।
बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।
FACEBOOK COMMENTS