काठमाडौं । प्रभु इन्स्योरेन्सको सञ्चालक समितिमा तीन जना निर्वाचित भएका छन् ।
बिहीबार सम्पन्न २८औँ बार्षिक साधारण सभाले नयाँ सञ्चालक समिति निर्वाचित गरेको हो ।
बिहीबार सम्पन्न सभाले सर्वसाधारण समूहबाट रामेश्वर सापकोटा, राजेन्द्र मल्ल र साङ्गे लामा निर्वाचित भएका छन् ।
यस्तै सञ्चालक समितिमा राहुल थोकर लामा र मिजास भट्टचन निर्वाचित भएका छन् । कर्मचारी सञ्चय कोषबाट प्रतिनिधित्व गर्ने एक जना सञ्चालक निर्वाचित गरेको छ ।
FACEBOOK COMMENTS