बीमा अत्यावश्यक छ तर कसैले बुझेनन्, अब विद्यालय शिक्षाबाटै सिकाउनुपर्छ (भिडिओ वार्ता)

गाउँ होस् वा शहर, देश होस् वा विदेश जहाँ जानुस् अधिकांश मानिसहरू सम्पत्ति आर्जन गर्न दिनरात दौडधूप गरिरहेका देखिन्छन् । तर, दु:ख गरेर जोडेको सम्पत्तिको सुरक्षा गर्ने विषयमा भने थोरैले मात्र संवेदनशीलता देखाएको पाइन्छ । अधिकांश मानिसहरू आफ्नो सम्पत्तिको सुरक्षाबारे चिन्तन नै गर्दैनन् । त्यसमाथि नेपालमा त झन् थोरैले मात्र यसबारे सोच्ने गरेको पाइन्छ । … Continue reading बीमा अत्यावश्यक छ तर कसैले बुझेनन्, अब विद्यालय शिक्षाबाटै सिकाउनुपर्छ (भिडिओ वार्ता)