प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको बीमा अभियान “ढुक ढुक हैन, ढुक्क होऔँ”

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले “ढुक ढुक हैन, ढुक्क होऔँ, प्रभु महालक्ष्मीबाटै जीवन बीमा गरौं” नारासहित ब्राण्डिङ क्याम्पियन ल्याएको छ । “जीवनमा हरपल हुनसक्ने आर्थिक अनिश्चितताको ढुक ढुकलाई जीवन बीमा मार्फत प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ढुक्क हुने परिस्थिति सिर्जना गर्छ”, कम्पनीले जारी गरेको विज्ञपितीमा उल्लेख छ । यही यथार्थलाई विज्ञापनको माध्यमबाट आम नागरिकमा … Continue reading प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको बीमा अभियान “ढुक ढुक हैन, ढुक्क होऔँ”