काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ४ लाख १८ हजार ८२६ कित्ता सेयर बिक्री गर्ने भएको छ ।
उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले आजबाट ३५ दिन भित्र केन्द्रीय कार्यालय, कमलादी, काठमाडौंमा आवेदन दिनुपर्नेछ ।
३५ दिन भित्र संस्थापक सेयरधनीले उक्त सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने कम्पनीले जनाएको छ ।
FACEBOOK COMMENTS