प्रभु साहले रोष्ट्रममै च्याते निजामती सेवा विधेयक

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले प्रतिनिधिसभामा सङ्घीय निजामती सेवा विधेयक, २०८० च्यातेका छन् ।प्रतिनिधिसभाको आइतबारको बैठकमा विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद साहले रोष्ट्रममै विधेयक च्यातेका हुन् ।उनले यो विधेयक आम जनताविरोधी भएको बताउँदै आफ्नो दलले यसलाई अस्वीकार गर्ने बताए । उनले यो विधेयक सामाजिक न्यायको विरुद्ध रहेको भन्दै सच्याउन र फिर्ता लिन … Continue reading प्रभु साहले रोष्ट्रममै च्याते निजामती सेवा विधेयक