प्रचण्डको घरबाट दुई ट्रक पैसा सारिएको प्रचार प्रमाणित गर्न सचिवालयको चुनौती
काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डको विषयमा सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति उनको सचिवालयले खण्डन गरेको छ ।सचिवालयले सञ्चारमाध्यममा प्रचण्डको निवासबाट जेनजी आन्दोलन पूर्व दुई ट्रकमा पैसा लगिएको, सुरक्षाकर्मीलाई घरेलु कामदार बनाइएको भन्ने जस्ता निराधार आरोप तथा गंगा दाहालको घरमा आठ जना सुरक्षाकर्मी खटाइएको दाबीको सत्यता प्रमाणित गर्न चुनौती दिएको छ ।साथै सचिवालयले डिजिटल … Continue reading प्रचण्डको घरबाट दुई ट्रक पैसा सारिएको प्रचार प्रमाणित गर्न सचिवालयको चुनौती
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed