सार्वजनिक खरिद ऐन संशोधन गर्दा निर्माण व्यवसायीसँग सहकार्य गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
हेटौडा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक खरिद ऐन संशोधन गर्दा निर्माण व्यवसायी र उनीहरूका प्रतिनिधिसँग सहकार्य गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । आज शुक्रबार हेटौंडामा नेपाल निर्माण व्यवसायी महासंघको २५औं साधारण सभाको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले निर्माण उद्योगमैत्री हुने गरी ऐन संशोधनको चरणमा सरकार रहेको बताउँदै सार्वजनिक खरिद ऐन संशोधन गर्दा निर्माण व्यवसायीलाई संलग्न … Continue reading सार्वजनिक खरिद ऐन संशोधन गर्दा निर्माण व्यवसायीसँग सहकार्य गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed