उत्पादन वृद्धि र रोजगारी सृजना गर्न बजेटमार्फत विशेष कार्यक्रम ल्याउने प्रधानमन्त्री प्रचण्डको घोषणा

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमार्फत उत्पादन वृद्धि र रोजगारी सृजना गर्ने विशेष कार्यक्रम घोषणा गरिने बताएका छन् । नारायणी नदीमाथि निर्माण हुने ‘सिग्नेचर ब्रिज’को आज शिलान्यास गर्दै प्रधानमन्त्री प्रचण्डले रोजगारी र उत्पादनसँग सम्बन्धित भएर एकीकृत आयोजना सञ्चालन गर्ने तयारीका साथ सरकार अगाडि बढेको बताए । ‘पूर्वाधार … Continue reading उत्पादन वृद्धि र रोजगारी सृजना गर्न बजेटमार्फत विशेष कार्यक्रम ल्याउने प्रधानमन्त्री प्रचण्डको घोषणा