प्रधानमन्त्री प्रचण्ड शीतल निवासमा
कर्पोरट खबर
1:09 pm, मंगलबार, असार १८, २०८१
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति भवन शीतल निवास गएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेललाई पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी दिन उनी शितल निवास गएका हुन् ।

FACEBOOK COMMENTS