‘कांग्रेस र एमाले आफैं मिलेका होइनन्, अरु कसैले मिलाइदिएका हुन्’ (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेस र नेकपा एमाले आफैं मिलेका नभइ अरु कसैले मिलाइदिएको आरोप लगाएका छन् । पाँचौंपटक विश्वासको मत माग्दै उनले आजको प्रतिनिधि सभा बैठकमा कांग्रेस र एमालेप्रति तीव्र आलोचना गर्दै यी दुइृ ठूला दललाई कसैले मिलाइदिएको आरोप लगाएका हुन् । पढ्नुहोस् पूर्णपाठ–