काठमाडाैँ । नेकपा माओवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गत स्थानीय तहको उपचुनावमा एमाले र नेपाली कांग्रेसले एकअर्का चुनाव चिन्ह भाडामा लेनदेन भएको बताएका छन् । उनले भने,‘ मैले सरकार गठबन्धनहुँदा चुनाव एक्लै लड्ने भनिएको थियो तर, चुनाव चिन्ह भाँडामा लगाइयो ।’
त्यस्तै प्रचण्डले आफूहरु सरकारको खेलमा नभएको बताएका छन् । उनले भने,‘ मैले सरकार ढाल्छु भनेको होइन, सरकार अप्राकृतिक छ त्यसको बोझले आफैं ढल्छ भनेको हुँ हेक्का रहोस् ।
FACEBOOK COMMENTS