राजावादीहरूको सक्रियताले उत्पन्न राजनीतिक तरङ्गका बीच प्रचण्डले भेटे राष्ट्रपति
काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् । सोमबार प्रचण्डले शीतलनिपवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् । देशमा राजसंस्था पुनर्स्थापना पक्षधरहरूको बढ्दो सक्रियताले राजनीतिक वृत्त तरङ्गित भइरहेका बेला प्रचण्डले राष्ट्रपति पौडेलसँग गरेको भेटलाई चासोका साथ हेरिएको छ । सङ्क्रमणकालीन न्यायका बारेमा अवरुद्ध … Continue reading राजावादीहरूको सक्रियताले उत्पन्न राजनीतिक तरङ्गका बीच प्रचण्डले भेटे राष्ट्रपति
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed