निजी घरमा आगजनी गर्नु मण्डले अराजकताको नमूना हो, अब ज्ञानेन्द्रले भोग्न बाँकी केही रहनेछैन : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यक्तिको निजी घरमा आगजनी गर्नु मण्डले अराजकताको नमूना भएको बताएका छन् ।समाजवादी मोर्चाले काठमाडौंको भृकुटीमण्डमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै यस्तो टिप्पणी गरेका हुन् ।काठमाडौंको तीनकुनेमा राजावादीहरूले गरिरहेको प्रदर्शनलाई अराजकताको संज्ञा दिँदै उनले माजवादी मोर्चाहरूको आन्दोलन शान्तिपूर्ण भइरहँदा राजावादीहरूले प्रहरीमाथि ढुंगामुढा तथा निजी घरमा … Continue reading निजी घरमा आगजनी गर्नु मण्डले अराजकताको नमूना हो, अब ज्ञानेन्द्रले भोग्न बाँकी केही रहनेछैन : प्रचण्ड