काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा लडेर सामान्य भएका छन् ।
खुमलटारस्थित निवासमा गएराति शौचालयमा लडेर अनुहार र टाउकोमा चोट लागेको बताइएको छ ।
घाइते भएका प्रचण्डको मेडिसिटी अस्पतालमा उपचार भएको थियो । हाल उनी उपचारपछि निवास फर्किएका स्वकीय सचिव गोविन्द आचार्यले बताए ।
FACEBOOK COMMENTS