काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भिजिट भिसा प्रकरणमा रास्वपा आफ्नै किसिमले अगाडि बढ्ने बताएका छन् ।
कांग्रेस–एमालेसँग भएको सहमति बारे जानकारी दिदै प्रचण्डले रास्वपा आफ्नै किसिमले अगाडि बढ्ने, तर आफुहरुले उनीहरुको अडानमा विमति नराख्ने बताएका हुन् ।
‘अब हाउस खुल्छ । रास्वपासँग मुलभूत विषयमा केही फरक छैन, तर उहाँहरुका केही अडानका कारणले सायद केही समय आफ्नै किसिमले जानुहुन्छ, हाम्रो बीचमा विमति र आरोप प्रत्यारोप हुदैन,’ प्रचण्डले भने ।
FACEBOOK COMMENTS