काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग बलिवुड अभिनेता संजय दत्तले भेटवार्ता गरेका छन् ।
बिहीबार काठमाडौँ आएका संजय दत्तले प्रचण्डसँग उनको निवासमा भेट गरेका हुन् ।
संजय दत्त काठमाडौँ एक क्यासिनोको उद्घाटन गर्न आएका हुन् । उनी शुक्रबार स्वदेश फर्किने आयोजकले जनाएका छन् ।
FACEBOOK COMMENTS