जनतालाई प्रधानमन्त्रीको प्रश्न– अति विकसित मुलुकहरूसँग दाँजेर नेपालमा केही भएन भन्न मिल्छ ?

  चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभित्र अनेक सम्भावना भएको र काम गर्दा सबै काम सम्भव भएको बताएका छन् । नारायणी नदीमाथि निर्माण हुने ‘सिग्नेचर ब्रिज’को आज शिलान्यास गर्दै प्रधानमन्त्री प्रचण्डले तुलनात्मक अध्ययन नै नगरी देशमा केही हुँदैन भन्ने नकारात्मक भाष्य सृजना गर्नु गलत भएको भन्दै ‘देशभित्रै सम्भव छ, गरे सकिन्छ’ भन्ने धारणा व्यक्त … Continue reading जनतालाई प्रधानमन्त्रीको प्रश्न– अति विकसित मुलुकहरूसँग दाँजेर नेपालमा केही भएन भन्न मिल्छ ?