राजा वीरेन्द्रको बंशनाश गर्ने योजना प्रचण्ड र प्रज्वल शमशेरले बनाएका हुन् : दुर्गा प्रसाईं

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका नेतृत्वकर्ता दुर्गा प्रसाईंले राजा वीरेन्द्रको बंशनाश गर्ने योजना तत्कालीन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानसेनापति प्रज्वल शमशेर जङ्ग बहादुर राणा (जवरा) को भएको खुलासा गरेका छन् । प्रचण्डसहितको संलग्नतामा पश्चिमा शक्ति र पश्चिमा देशका मतियारका रूपमा कनकमणि दिक्षित तथा तत्कालीन प्रधानसेनापति राणाको योजनामा … Continue reading राजा वीरेन्द्रको बंशनाश गर्ने योजना प्रचण्ड र प्रज्वल शमशेरले बनाएका हुन् : दुर्गा प्रसाईं