प्रचण्डलाई प्रश्न– रगतले लतपतिएको जनयुद्धको सम्पत्ति कहाँ लगेर हाल्नुभयो ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि जनयुद्ध चलाएर अकुत सम्पत्ति आर्जन गरेको र त्यो पैसा नेपालबाहिर लगेको आरोप लागेको छ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका नेतृत्वकर्ता दुर्गा प्रसाईंले पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डमाथि यस्तो गम्भीर आरोप लगाएका हुन् । आफू लामो समय प्रचण्डसँग नजिक रहेर काम गरेको हवला … Continue reading प्रचण्डलाई प्रश्न– रगतले लतपतिएको जनयुद्धको सम्पत्ति कहाँ लगेर हाल्नुभयो ?