‘प्रचण्डका छोरी–बुहारीलाई मन्त्री र मेयर बनाउन १५ खर्ब क्षति भएको छ, एक–एक हिसाब माओवादीले तिर्नुपर्छ’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरी र बुहारीलाई मेयर र मन्त्री बनाउन यो देशले १५ खर्ब १५ सय अर्ब रुपैयाँ क्षति बेहोर्नुपरेको बताएका छन् । काठमाडौंको बल्खुमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले भने– ‘मओवादीका साथीहरूलाई मेरो अपिल छ । १० वर्षको जनयुद्धमा यो देशले … Continue reading ‘प्रचण्डका छोरी–बुहारीलाई मन्त्री र मेयर बनाउन १५ खर्ब क्षति भएको छ, एक–एक हिसाब माओवादीले तिर्नुपर्छ’