प्रचण्डले राजीनामा दिन अस्वीकार गरेपछि एमालेले गर्‍यो ‘सवक सिकाउने’ निर्णय

काठमाडौं । नेकपा एमालेले राजीनामा दिन गरेको अनुरोध प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अस्वीकार गरेका छन् । प्रचण्डले अनुरोध अस्वीकार गरेपछि एमालेले सरकारलाई दिएको समर्थन आजै फिर्ता लिने निर्णय गरेको छ । हिजो मंगलबार साँझ बसेको एमाले सचिवालय बैठकले आज बुधबारसम्म पदबाट राजीनामा गर्न प्रधानमन्त्री प्रचण्डलाई अनुरोध गरेको थियो । तर, प्रधानमन्त्री प्रचण्डले राजीनामा नगर्ने अडान … Continue reading प्रचण्डले राजीनामा दिन अस्वीकार गरेपछि एमालेले गर्‍यो ‘सवक सिकाउने’ निर्णय