काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डसँग फोनवार्ता गरेका छन् ।
प्रधानमन्त्री ओलीले प्रचण्डलाई फोन गर्दै संसदको अवरोध हटाउन आग्रह गरेका थिए ।
जवाफमा प्रचण्डले गृहमन्त्रीको राजीनामा नआएसम्म सदनको अवरोध नखोल्ने बटमलाईन रहेको स्पष्ट गरेको माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले जानकारी दिएका छन् ।
प्रचण्डले गृहमन्त्रीको राजीनामा गराएर सदनमा जानकारी गराउन जवाफ दिएका थिए । तर प्रधानन्त्री ओलीले भने गृहमन्त्रीले संसदमा जवाफ दिने बताएका थिए ।
FACEBOOK COMMENTS