काठमाडौं । पुर्व न्यायाधीश प्रचण्डराज अनिलको अन्त्येष्टि पशुपति आर्यघाटमा बुधवार ११ बजे गर्न लागिएको पारिवारीक स्रोतले जनाएको छ ।
९२ वर्षका न्यायमूर्ति प्रचण्डराज अनिल मुटुरोग, ब्लडप्रेसर र सुुगरको बिरामी थिए । उनले मदन आश्रित दुुर्घटनाको जाँचबुझ आयोगबाट निकै चर्चा बटुलेका थिए । गंगालाल हस्पिटलमा मृत्युवरण गरेका अनिलले विभिन्न जिल्लामा न्यायाधीश र मुख्य न्यायाधीश भएर काम गरेका थिए । अनिलका एक श्रीमती र पाँच छोरा छन् ।
FACEBOOK COMMENTS