उद्योगी व्यवसायीको आवाज सरकारले किन सुन्दैन ? यस्तो छ पूर्वध्यक्ष प्रदीप श्रेष्ठको धारणा
काठमाडौं । पछिल्लो समय देश आर्थिक सङ्कटको चपेटाबाट गुज्रिरहेको छ । अर्थतन्त्रको विद्यमान अवस्थाको सुधार गर्न भन्दै उद्योगी व्यवसायीहरूका विभिन्न संघ संगठनहरूले समय–समयमा विभिन्न सुझावहरू प्रस्तुत गर्दै आएका छन् । तर, सरकारले त्यस्ता सुझावहरूको अक्षरशः पालना नगरेको गुनासो व्यवसायीहरूबाट सुनिँदै आएको छ । अहिले मात्र होइन, पहिलेदेखि नै उद्योगी व्यवसायीले विभिन्न सुझाव, कार्यपत्र र प्रतिवेदनहरू … Continue reading उद्योगी व्यवसायीको आवाज सरकारले किन सुन्दैन ? यस्तो छ पूर्वध्यक्ष प्रदीप श्रेष्ठको धारणा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed