नेपालको अर्थतन्त्रको विकासमा साल्ट ट्रेडिङ निरन्तर क्रियाशील छ : अध्यक्ष श्रेष्ठ

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनका अध्यक्ष प्रदीपलाल श्रेष्ठले नेपालको अर्थतन्त्रको विकासमा संस्था निरन्तर क्रियाशील रहेको बताएका छन् ।कर्पोरेशनले आफूलाई दैनिक जीवनमा आवश्यक वस्तुको आपूर्तिमा मात्र सीमितमा नगरी कृषि, उद्याे, निर्माण जस्ता क्षेत्रमा पनि सकरात्मक भूमिका खेल्दै आएको उनको भनाइ छ ।आज बिहीबार काठमाडौंको सोल्टी होटेलमा आयोजित ‘हेमबहादुर मल्ल सम्मान–२०८०’ वितरण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले … Continue reading नेपालको अर्थतन्त्रको विकासमा साल्ट ट्रेडिङ निरन्तर क्रियाशील छ : अध्यक्ष श्रेष्ठ