काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको सरुवा भएको छ ।
भदौ २७ गते बसेको मन्त्रिपरिषदको बैठकले ४० जना सहसचिवको सरुवा गर्दा परियार समेत परेका छन् ।
परियार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पुगेका छन् भने उनको ठाउँमा सरोज गुरागाईंलाई पठाएको छ ।
गुरागाईं हाल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा छन् ।
FACEBOOK COMMENTS