काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल अस्वस्थ भएका छन् ।
ज्वरो आएपछि उनी शनिबार वीर अस्पताल भर्ना भएका छन् ।
अस्पताल स्रोतका अनुसार मन्त्री पौडेलको स्वास्थ्य परीक्षण भइरहेको छ । उनी वीर अस्पतालको पुरानो भवनमा रहेको भीभीआईपी वार्डमा उपचारत छन् ।
FACEBOOK COMMENTS