निजी क्षेत्रको मनोबल गिरेको बेला कर्पोरेट बिजनेश अवार्डले उत्साहित बनाएको छ : प्रदीप श्रेष्ठ
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको पूर्वध्यक्ष एवम् पञ्चकन्या ग्रुपका प्रबन्ध निर्देशक प्रदीप कुमार श्रेष्ठले समग्र निजी क्षेत्रको मनोबल गिरिरहेको बेला कर्पोरेट म्यागजिनले उत्साह भरेको बताएका छन् ।हिजो आइतबार होटेल ह्यात प्लेसमा कर्पोरेट मिडिया ग्रुपले आयोजना गरेको १६औँ संस्करणको ‘कर्पोरेट बिजनेस अवार्ड, २०८०’ लाई सम्बोधन गर्दै उनले मुलुकको खराब अर्थतन्त्रकाबीच गुज्रिरहेका उद्योगी तथा व्यवसायीहरूलाई कर्पोरेट … Continue reading निजी क्षेत्रको मनोबल गिरेको बेला कर्पोरेट बिजनेश अवार्डले उत्साहित बनाएको छ : प्रदीप श्रेष्ठ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed